Monday, 26 November 2012

True Love

एउटा प्रेम कथा...
♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥
एउटा केटा र केटी सधैं जस्तो भेटने गर्थे,
केटी सधैं भनेको टाईममा आउने गर्थी तर केटा जहिले
ढिला आँउथो..
ढिला आए पनि त्यो केटी आफ्नो Boy Friend सँग
कहिले रिसाएन..
एकदिनको कुरा हो केटा भेटने ठाँउमा पुग्यो तर केटी भने
त्यहाँ थिईन,रिसले आगो हुँदै
केटा सिधा केटीको घरमा आईपुग्यो...
केटीको घर परिवार बाट थाह हुन आयो कि केटीलाई
Blood Cancer छ..
उ बाच्नेँ ३-४ दिन मात्र बाँकी छन...
गह भरी आँशु लिदैँ केटाले आफ्नो घरमा गई
आत्महत्या गर्यो..
केटीको लागि लेखिएको एउटा चिट्ठी उसका हाथमा झुण्डिरहेको थियो,चिट्ठीमा लेखिएको थियो...
प्रिय,
तिम्ले सधैं मलाई पर्खेयौ र म सधैं ढिला आँए,यस्पाली म
तिमी भन्दा चाडैं पुगेर तिम्रै पर्खाइमा रहनेछु.....
केटीको आँखामा बलिन्द्र धार बगिरहेको थियो...

No comments:

Post a Comment